back
स्वास्थ्य मन्त्रालय

आज १८ भाद्र २०८० सोमवार तपाईंको राशिफल

270 

shares

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।

मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मीन
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।


लाखे नाच संरक्षणमा नेवार समुदाय

लाखे नाच संरक्षणमा नेवार समुदाय

दमौली । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि...

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख...

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो काठमाडौँ...

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका नेवार समुदाय संस्कृति संरक्षणमा...

आज १७ भाद्र २०८० आइतवार तपाईंको राशिफल

आज १७ भाद्र २०८० आइतवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...