back
chandagiri nagarpalika

पूर्वप्रधानमन्त्री रुड अमेरिकाका लागि अष्ट्रेलियाको दूतमा नियुक्त

624 

shares

सिड्नी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुडको नियुक्तीलाई उत्कृष्ट बताएका छन् ।

‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको रूपमा यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियालाई ठूलो साख ल्याउनेछ’, प्रधानमन्त्री अल्बानिजले भने ।

धाराप्रवाह मन्डारिन बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेखेका र बोलेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले सन् २०२३ को सुरुमा आफ्नो पदभार ग्रहण गर्ने छन् ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...