back
himalayan bank

लाओसमा डेंगीबाट सङ्क्रमितको सङ्ख्या २० हजार ९३६ पुग्यो, १४ जनाको मृत्यु

546 

shares
nicasia bank

भेन्टियान। लाओसमा डेंगी ज्वरोका घटनाहरू जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ । ती सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा सङ्क्रमण देखिएको पाइएको छ ।

यसैगरी डेंगीका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ ।
विशेष गरी वर्षाको मौसममा डेंगी फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ ।

लाओ स्वास्थ्य मन्त्रालयले देशव्यापीरूपमा सतर्कता अपनाउँन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरू र चिकित्सकहरू परिचालित गरिएका छन् ।


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...