back
relaible life insurance
sanima relaiance life insurance

पेलेको स्वास्थ्य अवस्था गम्भीर

414 

shares

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । ‘पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ’, एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ ।


वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

काठमाडौं । नेपाली कांग्रेस वैचारिक अभियानले जननायक वीपी कोइरालाको...

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले साहित्य, कला तथा संस्कृति विभागमा...

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी...

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग...