back
sanima relaiance life insurance

विराटनगर महानगरका प्रमुख नागेशसँग अमेरिकी राजदूतको भेट

492 

shares

मोरङ । अमेरिकी राजदूत थम्पसन र विराटनगर महानगरका प्रमुख नागेशसँग भेटवार्ता भएको छ । अमेरिकी राजदूत डिन आर थम्पसनले विराटनगर महानगर विकास र नेपालका लागि समन्वय गर्न तयार रहेको बताएका छन्।

विराटनगर महानगरका मेयर नागेश कोइरालासँगको भेटका क्रममा राजदूत थम्पसनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताएका छन्।

राजदूत थम्सनले भारतीय सीमा क्षेत्रसँग महानगर जोडिएको सन्दर्भमा मानव बेखविखन र ओसारपसारका सम्बन्धमा समेत जिज्ञासा राखेका थिए। त्यस्तै मेयर कोइरालाले महानगरको सीमा भएर बग्ने केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको बताए।

भेटका क्रममा उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन्।


देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा...

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक...

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको गठबन्धनमा...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई...

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले घरजग्गा लिलाम गर्न १५ दिने...

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई...