back
sanima relaince life

विराटनगर महानगरका प्रमुख नागेशसँग अमेरिकी राजदूतको भेट

642 

shares
sanima relaince life

मोरङ । अमेरिकी राजदूत थम्पसन र विराटनगर महानगरका प्रमुख नागेशसँग भेटवार्ता भएको छ । अमेरिकी राजदूत डिन आर थम्पसनले विराटनगर महानगर विकास र नेपालका लागि समन्वय गर्न तयार रहेको बताएका छन्।

विराटनगर महानगरका मेयर नागेश कोइरालासँगको भेटका क्रममा राजदूत थम्पसनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताएका छन्।

राजदूत थम्सनले भारतीय सीमा क्षेत्रसँग महानगर जोडिएको सन्दर्भमा मानव बेखविखन र ओसारपसारका सम्बन्धमा समेत जिज्ञासा राखेका थिए। त्यस्तै मेयर कोइरालाले महानगरको सीमा भएर बग्ने केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको बताए।

भेटका क्रममा उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन्।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...