back
health 2
aids

नेपाल नगरपालिका संघको पहिलो कार्यसमिति बैठक सम्पन्न

168 

shares

काठमाडौं । नेपाल नगरपालिका संघको पहिलो कार्यसमिति बैठक गत माघ १८ गते सम्पन्न भएको छ । नगरपालिका संघको उक्त कार्यसमिति बैठक काठमाडौंमा सम्पन्न गरिएको हो ।

त्यसैगरी नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच समझदारी भएको छ । विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन समन्वय एवं सहजीकरणको लागि समझदारी भएको हो ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल नगरपालिका संघबीच भएको समझदारी पत्रमा दुवै पक्षले संयुक्त हस्ताक्षर गरेका छन् ।

विद्यालय शिक्षा क्षेत्रमा कार्यक्रम योजना कार्यान्वयन र सहजीकरण गरिएको कार्यक्रम सम्मपन्न भएको छ । सो समझदारीले विद्यालयस्तरीय शिक्षा क्षेत्रमा सुधारका परिणाममूखी काम गर्ने विश्वास लिइएको छ ।


ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु...

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा...