back
ntc
global ime bank

नेपाल नगरपालिका संघको पहिलो कार्यसमिति बैठक सम्पन्न

366 

shares

काठमाडौं । नेपाल नगरपालिका संघको पहिलो कार्यसमिति बैठक गत माघ १८ गते सम्पन्न भएको छ । नगरपालिका संघको उक्त कार्यसमिति बैठक काठमाडौंमा सम्पन्न गरिएको हो ।

त्यसैगरी नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच समझदारी भएको छ । विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन समन्वय एवं सहजीकरणको लागि समझदारी भएको हो ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल नगरपालिका संघबीच भएको समझदारी पत्रमा दुवै पक्षले संयुक्त हस्ताक्षर गरेका छन् ।

विद्यालय शिक्षा क्षेत्रमा कार्यक्रम योजना कार्यान्वयन र सहजीकरण गरिएको कार्यक्रम सम्मपन्न भएको छ । सो समझदारीले विद्यालयस्तरीय शिक्षा क्षेत्रमा सुधारका परिणाममूखी काम गर्ने विश्वास लिइएको छ ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...