back
sanima relaince life

मोरङ ६ मा शेखरको अग्रता, लालबाबु पछाडि

588 

shares
sanima relaince life

मोरङ । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा। शेखर कोइरालाले ४७८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डितले ३६१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान १२४ मत प्राप्त गर्दा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा यस क्षेत्रबाट शेखरलाई हराउँदै लालबाबु निर्वाचित भएका थिए ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...