back
chandagiri nagarpalika

मोरङ ६ मा शेखरको अग्रता, लालबाबु पछाडि

408 

shares

मोरङ । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा। शेखर कोइरालाले ४७८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डितले ३६१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान १२४ मत प्राप्त गर्दा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा यस क्षेत्रबाट शेखरलाई हराउँदै लालबाबु निर्वाचित भएका थिए ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...