back
health 2
aids

ललितपुर–३ मा उकालो लाग्दै पम्फा भुसाल, तोसिमाभन्दा अगाडि

258 

shares

काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी पम्फा भुसालले मतान्तर बढाउदै उकाले लागेकी छिन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा. तोसिमा कार्कीभन्दा पछाडी रहेकी भुसाल अगाडि लागेकी छिन् ।

हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार अमृत खड्का झिनो मतान्तरका साथ अगाडि रहेका छन् भने उनलाई भुसाल र कार्कीले पछ्याइरहेका छन् । यहाँ कुल २ हजार ४ सय मत गनिएकोमा एमालेका खड्काले ७८४ मत र माओवादीकी भुसालले ६९४ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीकी कार्कीले ६७३ मत ल्याएर तेश्रो स्थान कायम गरेकी छिन् ।


ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु...

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा...