back
adikar sampana bagmati
fikal gaupalika

ललितपुर–३ मा उकालो लाग्दै पम्फा भुसाल, तोसिमाभन्दा अगाडि

78 

shares

काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी पम्फा भुसालले मतान्तर बढाउदै उकाले लागेकी छिन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा. तोसिमा कार्कीभन्दा पछाडी रहेकी भुसाल अगाडि लागेकी छिन् ।

हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार अमृत खड्का झिनो मतान्तरका साथ अगाडि रहेका छन् भने उनलाई भुसाल र कार्कीले पछ्याइरहेका छन् । यहाँ कुल २ हजार ४ सय मत गनिएकोमा एमालेका खड्काले ७८४ मत र माओवादीकी भुसालले ६९४ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीकी कार्कीले ६७३ मत ल्याएर तेश्रो स्थान कायम गरेकी छिन् ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...