back
nepal rastra bank aniversary

सखुवा प्रसौनी गा।पा। की उपमेयर शर्मिला बिस्ट महतोले सरकारी गाडी नचढ्ने

354 

shares
nicasia bank

बिरगंज। पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिकाकी उपमेयर शर्मिला बिस्ट महतोले सरकारी गाडी नचढने बताएकी छिन्।

पर्सा जिल्लाको गा।पा।न।पा,महानगरका उपमेयर मध्ये सरकारी गाडी नचढ्ने मध्ये उपमेयर शर्मिला बिस्ट महतो एक हुन् । आफ्नै गाडी प्रयोग गरी दिनरात जनताको सुख(दुख सेवामा लागिरहने बताएकी छिन् ।

पहिला देखी उपमेयरले चढ्दै आएको गाडी पुरै बिग्रेर थोत्रो भैसकेको हुनाले उक्त गाडी प्रयोग नगर्ने र नयाँ गाडी पनि नकिन्ने उपमेयर शर्मिला बिस्ट महतोले बताएकी छिन् । उक्त गाडीको रुपैंयाको सट्टा त्यस रुपैयाँ शिक्षक संस्था तथा गरिब बालबालिकामा त्यो रुपैयाँ प्रयोग गरीने बताएकी छिन।

 


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...