back
RBB

सखुवा प्रसौनी गा।पा। की उपमेयर शर्मिला बिस्ट महतोले सरकारी गाडी नचढ्ने

258 

shares

बिरगंज। पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिकाकी उपमेयर शर्मिला बिस्ट महतोले सरकारी गाडी नचढने बताएकी छिन्।

पर्सा जिल्लाको गा।पा।न।पा,महानगरका उपमेयर मध्ये सरकारी गाडी नचढ्ने मध्ये उपमेयर शर्मिला बिस्ट महतो एक हुन् । आफ्नै गाडी प्रयोग गरी दिनरात जनताको सुख(दुख सेवामा लागिरहने बताएकी छिन् ।

पहिला देखी उपमेयरले चढ्दै आएको गाडी पुरै बिग्रेर थोत्रो भैसकेको हुनाले उक्त गाडी प्रयोग नगर्ने र नयाँ गाडी पनि नकिन्ने उपमेयर शर्मिला बिस्ट महतोले बताएकी छिन् । उक्त गाडीको रुपैंयाको सट्टा त्यस रुपैयाँ शिक्षक संस्था तथा गरिब बालबालिकामा त्यो रुपैयाँ प्रयोग गरीने बताएकी छिन।

 


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...