back
health 2
aids

पूर्वमन्त्री आलेलाई मातृशोक

252 

shares

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।

 


ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय...

छाडा चौपायाबाट बाली जोगाउन सकस

छाडा चौपायाबाट बाली जोगाउन सकस

कैलाली । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा...

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

पाँचथर। फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट...

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’...

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

काठमाडौं। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...