back
nepal rastra bank aniversary

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आयोजना

438 

shares
nicasia bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा बुधबार बस्ने भएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्नेछ ।

मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि लुम्बिनी जनरलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछ


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...