back
sanima relaince life

कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते हुने

792 

shares
sanima relaince life

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको नेतृत्वमा रहेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंगलबार मतदाता नामावली सार्वजनिक गरिने छ।

यस्तै, पौष १३ गते बुधबार नै बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। महर्जनका अनुसार बुधबार नै २ देखि ३ बजेसम्म संसदीय दलको नेता चयनका लागी निर्वाचन गर्ने कार्यक्रम छ।

संसदीय दलको नेताका लागि दुई जना मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्रोतका अनुसार नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित सांसद बहादुरसिंह लामा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...