back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते हुने

378 

shares
sanima relaiance life insurance

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको नेतृत्वमा रहेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंगलबार मतदाता नामावली सार्वजनिक गरिने छ।

यस्तै, पौष १३ गते बुधबार नै बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ। महर्जनका अनुसार बुधबार नै २ देखि ३ बजेसम्म संसदीय दलको नेता चयनका लागी निर्वाचन गर्ने कार्यक्रम छ।

संसदीय दलको नेताका लागि दुई जना मुख्य प्रतिस्पर्धी देखिएका छन् । स्रोतका अनुसार नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित सांसद बहादुरसिंह लामा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...