back
nepal rastra bank aniversary

रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने

276 

shares
nicasia bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने निर्णय गरेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए ।

गठबन्धनको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र लामिछानेबीच बेग्लै छलफल भएको थियो । दुई नेताको छलफलपछि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने सहमति जुटेको आर्यालले जानकारी दिए ।

 


महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...

सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कर्मचारी...

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच...

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम...