back
chandagiri nagarpalika

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै

414 

shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दैछन् । एमालेबाट अन्य चार नेता ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराइने जनाइएको छ ।

त्यस्तै, माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय दाबी गरेका छन् । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।


उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको...

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद...

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक...

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रवि लामिछानेलाई...