back
nepal rastra bank aniversary

आगलागीबाट कपडा जलेर नष्ट

2.7K 

shares
nicasia bank

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले राससलाई जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...