back
RBB

‘कांग्रेससँग राजनीतिक नैतिकता छ भने सत्तापक्षको स्थानमा बस्नुपर्छ’

342 

shares

काठमाडौं ।नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत पनि दिनु संविधानको मर्म र लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता रावलले त्यस्तो बताएका हुन् । विश्वासको मत दिएर कांग्रेसले द्वैध चरित्र देखाएको उनको आरोप छ । कांग्रेसले बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिको पनि उल्लंघन गरेको उनले आरोप लगाए । संविधानले प्रतिपक्षीविहिन संसदको परिकल्पना नगरेको भन्दै नेता रावलले भनेका छन्, “कांग्रेससँग अलिकति पनि राजनीतिक नैतिकता र प्रजातान्त्रिक संस्कार छ भने सत्तापक्षको स्थानमा बस्नुपर्छ ।”


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...