back
relaible life insurance
sanima relaiance life insurance

एनआरएनए चीनद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

696 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।

दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह(कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।


वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

काठमाडौं । नेपाली कांग्रेस वैचारिक अभियानले जननायक वीपी कोइरालाको...

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले साहित्य, कला तथा संस्कृति विभागमा...

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी...

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग...