back
global ime bank
chandagiri nagarpalika

एनआरएनए चीनद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

744 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।

दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह(कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।


कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा...

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च...

सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ...

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍....

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो...

राष्ट्रिय मेलमिलाप

राष्ट्रिय मेलमिलाप

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी...