back
sanima relaince life
citizen life
machapuchre bank

भोलि बेलुकासम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने

690 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । सत्ता गठबन्धनले भोलि बेलुकासम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी कसरत थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफललाई तीब्रता दिएका हुन् ।

आज प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बाल्वाटारमा पत्रकार सम्मेलनको आयोजना गरी भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल अगाडि बढेको बताए । मन्त्रालय बाँडफाँटका विषयमा सात दलबीच कुनै वादविवाद नरहेको भन्दै उनले भने –“भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु ।”

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

श्रोतका अनुसार एमालेले अब सात मन्त्रालय लिने र माओवादी केन्द्रले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले २, राप्रपाले उपप्रधानसहित ३ तथा जनता समाजवादीले २ गरी मन्त्रालय बाँडफाँट गर्ने मोटामोटी सहमति भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रि समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...