back
parichaya patra
sanima relaiance life insurance

राष्ट्रपतिमा समझदारीका लागि प्रयास गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

432 

shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए।

उनले आज सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको भन्दै उपसभामुखमा पनि यसैगरी गठब्धनका उम्मेदवार निर्वाचित हुने बताए। ‘आज हेर्नुभयो नै होला। सभाखुमा सत्ता साझेदाल दलबाट निर्वाचित हुनुभयो। भोलि यसैगरी उपसभामुखमा पनि निर्वाचित बन्नुहुनेछ,’ उनले भने।

उनले राष्ट्रपतिको निर्वाचनका लागि समय रहेको भन्दै त्यसका लागि समझदारीको प्रयास भइरहेको बताए। ‘राष्ट्रपतिमा कुनै समझदारी भइदिए हुन्थ्यो भनेर म प्रयास गर्दैछु। यस विषयमा सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको छ,’ उनले भने।


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...