back
relaible life insurance
sanima relaiance life insurance

मिटरब्याजी समस्या समाधानका लागि यथाशीघ्र पहल गर्ने छु : प्रधानमन्त्री

432 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।


वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

काठमाडौं । नेपाली कांग्रेस वैचारिक अभियानले जननायक वीपी कोइरालाको...

प्रधानमको सुशासन नमुना : मन्त्रीका अधिकार खोसेर सल्लाहकारलाई शक्तिशाली बनाउने अभ्यास

प्रधानमको सुशासन नमुना : मन्त्रीका अधिकार खोसेर सल्लाहकारलाई शक्तिशाली बनाउने अभ्यास

केदार सुवेदी असार ३० गते निक्त भएका प्रधानकमन्त्रीले साउन...

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले साहित्य, कला तथा संस्कृति विभागमा...

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी...

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न...