back
nepal rastra bank aniversary

योजना आयोगका उपाध्यक्षमा नियुक्त मीनबहादुर श्रेष्ठले लिए शपथ

228 

shares
nicasia bank

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।


संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसद् विधिसंगत रूपमा...

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता...

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित रुपन्देही...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सीईओमा देबेन्द्र खनाल...

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग...