back
health 2
aids

३ जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

222 

shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको छ । , ‘विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गर्नुपर्ने भएपनि नियमको उल्लङघन गरेको निर्देशन पाएपछि कार्बाही गर्ने निर्देशन दिएको हो ।
उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई प्राधिकरणले कारबाहीको निर्देशन दिएको हो ।

प्राधिकरणले दिएको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्ने बताएको छ ।, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाले जानकारी दिए ।


ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

काठमाडौं । ग्लोवल फण्डको अनुदानमा सञ्चालन हुने एचआईभी र...

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्योरेन्सको लमजुङ बेसीशहर शाखाले...

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले...

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र...

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि...

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि राखेर सर्वसुलभ ढंगले...