back

प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेकमा भुपेन्द्र राई नियुक्त

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’, दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...