back
health 2
aids

शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गर्न आवश्यक : शिक्षामन्त्री खनाल

228 

shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

काठमाडौँ तारकेश्वर– ११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताए ।

“मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उनले बताए , “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४÷५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।


ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय...

छाडा चौपायाबाट बाली जोगाउन सकस

छाडा चौपायाबाट बाली जोगाउन सकस

कैलाली । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा...

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

पाँचथर। फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट...

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’...

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

काठमाडौं। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...