back
nepal rastra bank aniversary

डोजर आतंक बन्द गर भन्दै सुकुम्बासीको प्रदर्शन

324 

shares
nicasia bank

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू–स्वामित्व प्रदान गर्न माग गरेका छन् ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरुले ‘डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुम्बासीको पनि हो, सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...