back
sanima relaince life
citizen life
machapuchre bank

लमजुङ अस्पतालका कर्मचारीको ७ बुँदे मागसहित ज्ञापनपत्र

708 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र आज लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालय मार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी बुझाएको छन् ।

नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रापा, जनपा पार्टी कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएका हुन् । नेपाल सरकार र मानव विकास सामुदायिक सेवा केन्द्र बीच २७ कात्तिक २०७७ माते भएको सम्झौता समय अवधि हुँदाहुँदै विविध कारण देखाई एकतर्फ गण्डकी प्रदेश मन्त्री परिषदको वैठकद्वारा सम्झौता भंग गरिएकोमा आफूहरूको ध्यानाकर्षण भएको बताइएको छ ।

सरकारको उक्त निर्णयमा कर्मचारीको व्यवस्थाको बारेमा कुनै पनि व्यहोरा उल्लेख नगरिएकोले सो बारेमा यथाशीघ्र लिखितपत्र साथ कर्मचारीको मागलाई सम्बोधन गरिदिन अनुरोध गरिएको छ।

अस्पतालमा कार्यरत कर्मचारीलाई अस्पताल विकास समिति गठन गरी समितिको स्थायी गराउनुपर्ने, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्पतालले बिरामीलाई प्रदानगर्दै आएका सेवा नघटाइदिनुपर्ने, कर्मचारीले खाइपाई आएको सेवासुविधा कायम हुनुपर्ने लगायतका माग राखेर अस्पताल कर्मचारीले ज्ञापनपत्र बुझाएका हुन । चर्चामा जिल्ला सामुदायिक अस्पताल लमजुङ


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...