back
relaible life insurance
sanima relaiance life insurance

राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

360 

shares

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

आज आयोगले मिति तय गर्नका लागि बैठक बोलाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाकारी दिए। उनले भने, ‘आज बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’ आजको बैंठकमा चितनव(२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने उनको भनाइ छ। राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।


वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

वर्तमानमा वीपी विचार झन् सान्दर्भिक

काठमाडौं । नेपाली कांग्रेस वैचारिक अभियानले जननायक वीपी कोइरालाको...

प्रधानमको सुशासन नमुना : मन्त्रीका अधिकार खोसेर सल्लाहकारलाई शक्तिशाली बनाउने अभ्यास

प्रधानमको सुशासन नमुना : मन्त्रीका अधिकार खोसेर सल्लाहकारलाई शक्तिशाली बनाउने अभ्यास

केदार सुवेदी असार ३० गते निक्त भएका प्रधानकमन्त्रीले साउन...

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले साहित्य, कला तथा संस्कृति विभागमा...

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी...

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा आकर्षक छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न...