back
RBB

भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक

702 

shares
global ime bank

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सुचाङक अनसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सुचिमा सुचिकृत भएको छ । डेनमार्कको तुलनमा नेपाल अति धेरै भ्रस्टचार हुनेको सुचिमा परेको छ । नेपालले जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।

अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।


हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्यको पहुँच पु-याउनुपर्छ : मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा...

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

गैरआवासीय नेपाली नागरिकले नेपालमा भएको सम्पत्ति विदेश लान कानुन बाधक नबन्ने

काठमाडौं । गैरआवासीय नेपाली नागरिक (एनआरएनए) ले नेपालमा भएको...

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव...

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्ने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात्...

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

प्रचण्ड सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको...