back
relaible life insurance
sanima relaiance life insurance

बालकृष्ण पाण्डेलाई टिकट दिने सभापति देउवाको प्रतिवद्धता

822 

shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । उद्घाटना सभा राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट सुरु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले बालकृष्ण पाण्डेलाई टिकट नदिइएको भन्दै सबैको चित्त दुखेको आफूले पाएको भन्दै अब टिकट दिने प्रतिवद्धता व्यक्त गरे ।

देउवाले अब टिकट दिने बताए पनि उनले नेता तथा कार्यकर्ताले नै उनलाई निर्वाचनमा हराउन सक्ने आशंका व्यक्त गरे । सभापति देउवाले ‘हराउनु भयो भने नि ?’ भनेर प्रश्नसमेत गरे ।

‘सबैलाई चित्त दुखेछ, बालकृष्णलाई टिकट दिएन भनेर । अब सुन्नुस् है, (उताबाट हो, हो भन्ने जवाफ आउँछ) सुन्नुस्, सुन्नुस् । हो, होईन अझ बाँकी छ नि । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पाउँदा हराउनु भयो भने ? हराउनु भयो भने नि ?’ उनले प्रश्न गरे ।

 


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...