गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक भोलि बस्ने
252
sharesकाठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालका अनुसार माघ २९ गते बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको हो ।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई प्राथमिकतमा राखिएको प्रदेश सरकारले जनाएको छ ।
वि.सं.२०८० माघ २८ आइतवार १५:३७