back
chandagiri nagarpalika

आत्माहत्या समाधानका लागि सरकार लागि पर्नुपर्छ : सांसद अम्बिका

504 

shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अम्बिका बस्नेतले नेपालमा आत्माहत्यका घटनाहरु बढेकाले समयमा नै यसको समाधानका लागि सरकार लागि पर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभामा बोल्दै उनले आगामी दिनमा प्रेमप्रसादको जस्तो अवस्था सिर्जना नेपालमा नहोस भन्ने कामना गरिन् । सांसद् अम्बिकाले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छिन् ।

त्यस्तै उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा मङ्गलवार राती भएको भीषण आगलागीमा करोडौँ क्षति भएको र दमकल समयमा नपुगेको गुनासो पनि गरिन् ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...