back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

408 

shares
sanima relaiance life insurance

काठमाडौं । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।

सभामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...