back
chandagiri nagarpalika

माओवादीको ११ बजे बस्ने भनिएको बैठक ४ बजेका लागि स-यो

498 

shares

काठमाडौँ । ११ बजेलाई बोलाएको नेकपा ९माओवादी केन्द्र० को स्थायी कमिटी बैठक ५ घण्टाका लागि पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको माओवादीका एक नेताले जानकारी दिए ।

‘ बिहान ११ बजेका लागि तय भएको सो बैठक दिउँसो ४ बजेका दागि तय भएको स्रोतले जनाएको छ । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको कार्यव्यस्थताका साथ बिहान ११ बजे बस्ने भनेको सो बैठक सरेको माओवादीका एक नेतालेृ जानकारी दिए ।

आज बस्न लागेको माओवादीमा बैठकमा तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णयमा पुग्ने समेत । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विविध विषयमा निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ ।


उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको...

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद...

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक...

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रवि लामिछानेलाई...