back
nepal rastra bank aniversary

भारतिय टिभी अभिनेत्री निया बोल्ड लुक्समा

564 

shares
nicasia bank

भारतिय टिभी अभिनेत्री निया शर्मा बोल्ड लुक्समा देखिएका छिन् । उनी आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । नेहाले सामाजिक सञ्जालमा राखेको पछिल्ला तस्वीरले चर्चा बटुलिरहेका छन् । उनले गुलाबी कलरको ब्रालेट लगाएका तस्वीरहरू शेयर गरेकी छिन् ।

‘जमाइ राजा’बाट चर्चामा आएकी निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार पनि हुने गरेकी छिन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टण्डनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उहाँले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी थिइन् ।


संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसद् विधिसंगत रूपमा...

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता...

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित रुपन्देही...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सीईओमा देबेन्द्र खनाल...

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग...