back
adikar sampana bagmati
fikal gaupalika

भारतिय टिभी अभिनेत्री निया बोल्ड लुक्समा

150 

shares

भारतिय टिभी अभिनेत्री निया शर्मा बोल्ड लुक्समा देखिएका छिन् । उनी आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । नेहाले सामाजिक सञ्जालमा राखेको पछिल्ला तस्वीरले चर्चा बटुलिरहेका छन् । उनले गुलाबी कलरको ब्रालेट लगाएका तस्वीरहरू शेयर गरेकी छिन् ।

‘जमाइ राजा’बाट चर्चामा आएकी निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार पनि हुने गरेकी छिन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टण्डनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उहाँले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी थिइन् ।


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...