back

हाती आतंक न्युनिकरण गर्न बेलौरी नगरपालिकाद्वारा सोलार बत्ती वितरण

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले हात्ति आतंकबाट प्रभावित आरक्ष पिडितलाई सोलार बत्ती वितरण गरेको छ । उक्त सोलार बत्ती लालझाडी गाउँपालिका ६ चन्देवका ३३ घरधुरीलाई सोलार बत्ती वितरण गरिएको हो ।

नगरपालिकाले जँगली हात्तिको आतंक बढ्दै गएपछि आतंक न्युनिकरण गर्न सोलार बत्ती वितरण गरिएको जनाइएको छ । त्यस्तै २० वाटको सोलार प्यानल,पावर कन्ट्रोलर सहित सोलार बत्ती वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जनाएका छन् ।

सोलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै केहि हदसम्म आतंक रोकथाम हुने उत्तम राना बताउँछन् । चान्देव आरक्ष विस्थापित शिविरमा समय समयमा हात्तीले धनजनको क्षती पु¥याउँदै आएको छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...