back
nepal rastra bank aniversary

हाती आतंक न्युनिकरण गर्न बेलौरी नगरपालिकाद्वारा सोलार बत्ती वितरण

330 

shares
nicasia bank

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले हात्ति आतंकबाट प्रभावित आरक्ष पिडितलाई सोलार बत्ती वितरण गरेको छ । उक्त सोलार बत्ती लालझाडी गाउँपालिका ६ चन्देवका ३३ घरधुरीलाई सोलार बत्ती वितरण गरिएको हो ।

नगरपालिकाले जँगली हात्तिको आतंक बढ्दै गएपछि आतंक न्युनिकरण गर्न सोलार बत्ती वितरण गरिएको जनाइएको छ । त्यस्तै २० वाटको सोलार प्यानल,पावर कन्ट्रोलर सहित सोलार बत्ती वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जनाएका छन् ।

सोलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै केहि हदसम्म आतंक रोकथाम हुने उत्तम राना बताउँछन् । चान्देव आरक्ष विस्थापित शिविरमा समय समयमा हात्तीले धनजनको क्षती पु¥याउँदै आएको छ ।


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...