back
relaible life insurance
sanima relaiance life insurance

बाँझो जग्गामा उत्पादन गर्नेलाई भिमाद नगरपालिकाले अनुदान दिने

432 

shares

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले जग्गा बाँझो नराख्ने कृषकलाई अनुदान दिने भएको छ । भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिकाले गाउँका खेतबारी बाँझो हुदैगएपछि न्युकिरण गर्न कृषकलाई अनुदानको व्यवस्था गरिएको हो ।

नगरपालिकाले आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान दिने भएको छ
। कृषकलाई लागत मूल्य घटाउन ट्र्याक्टर तथा हाते ट्र्याक्टरलगायतका कृषि औजार अनुदानमा दिने व्यवस्था मिलाइएको नगरपालिका कार्यालयले जनाएका छ ।

 


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...