back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

कांग्रेसका जिल्ला सभापति बर्मा लामाद्वारा अग्निपिडितलाई सहयोग गरिदिन अपिल

222 

shares
sanima relaiance life insurance

दोलखा । नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले अग्नि पिडितको लागि सहयोगको अपिल गरेका छन् । उक्त आगलागी कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको थियो ।

लामाले दोलखा कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको आगलागी को खवर पाउनसाथ सहयोगको अपिल गरेको बताएका छन् ।

उनले आफूले आज स्थलगत निरिक्षण गर्न पुगेँको समेत बताए । निरीक्षण गर्दै जाँदा ९ वटा घर तथा ब्यापारीक दृष्टिकोणले भण्डारण गरेको सम्पूर्ण सामाग्रीहरु जलेको र लगभग ५ करोड भन्दा माथि क्षेति पुगेको कुरा वडाध्यक्ष रामप्रसाद मैनालीले बताएको जनाकारी दिएका छन् ।

लामाले एकघर आम्सिक क्षति पुगेको देखिएको बताए । उनले अग्नी पिडित र स्थानीयवासीहरुसंग छलफल भेटघाट पनि गरेको बताए ।

उनले आफू लगायत नेपाली काँग्रेसकन जिल्ला प्रबक्ता राकेश श्रेष्ठ, भीमेश्वर २ को पुर्व वडाध्यक्ष बिराजमान श्रेष्ठ, नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि लक्ष्मिकुमारी तामाङ र भीमेश्वर नगर सदस्य बाबू लामा समेतको उपस्थिति रहेको जानकारी दिए ।

त्यस्तै, लामाले अग्नि पिडितको लागि अल्पकालीन र दिर्घकालीन राहतको लागि सबैलाई हार्दिक अपिल गर्दै आफूले सकेको सहयोग गर्ने नै छौँ, भनी विस्वास दिलाएका छन् ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...