back
nepal rastra bank aniversary

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

240 

shares
nicasia bank

काठमाडौँ ।यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२) करोड रुपैयाँ) जितेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।


संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसद् विधिसंगत रूपमा...

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता...

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित रुपन्देही...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सीईओमा देबेन्द्र खनाल...

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग...