back
sanima relaince life

चन्द्रनगर गााउँपालिकाद्वारा एकल महिलालाई न्यानो फाईबर सिरक हस्तान्तरण

480 

shares
sanima relaince life

सर्लाही । चन्द्रनगर गााउँपालिकाले आफ्नो गाउँपालिकाका एकल महिलालाई न्यानो फाईबर सिरक हस्तान्तरण गरेको छ । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री इन्द्र देव यादव ज्युको उपस्थितिमा उक्त न्यानो फाईबर सिरक हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले शारिरीक अवस्था कमजोर भएको र आर्थिक अवस्था कमजोर भएको एकम महिलालाई उक्त सिरक वितरण गर्न पाएकोमा आफू खुसी भएको बताएका छन् ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...