back
himalayan bank

किरा (घुँगी) टिप्न गएका दुई नेपाली बेपत्ता

264 

shares
nicasia bank

दीपक भण्डारी
पोर्चुगल। पोर्चुगलको मन्तिजो स्थित समुन्द्रमा किरा (घुँगी) टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छ्न् ।

नेपालको धादिङ्गको  नेत्रावती गाउपालिका ५ कटेन्जे घर भई हाल पोर्चुगल बस्दै आएका नाताले काका भतिज पर्ने दुईजना बेपत्ता भएका हुन् ।

भतिज पर्ने ३० वर्षीय टेकबहादुर तामाङ्ग र काका पर्ने ३८ वर्षीय धनबहादुर तामाङ्ग बेपत्ता भएको प्रत्यक्षदर्शी उनै साथिहरुलाई उदृत गर्दै त्यहाबाट पत्रकार नवराज दुवाडीले बताएका छन् ।

बेपत्ता मध्य काका पर्ने धन बहादुरको शव मृत अबस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भई रहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक दीपा काफ्ले बताइन् ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...