back
sanima relaince life
citizen life
machapuchre bank

भूमि आयोगसहित मोहन्याल गाउपालिकाको टिमलाई ऐतिहासिक कार्यको लागि मोहन्याली जनताले दिए धन्यवाद

648 

shares
sanima relaince life
citizen life
machapuchre bank

कैलाली । कैलाली मोहन्याल गाउपालिकाका उपाध्यक्ष एवम बर्तमान कार्यवाहक अध्यक्ष कमल साउद र उनको टोलीले नक्सा प्रमाणित नभएका जग्गाहरुको नक्सा प्रमाणित गरेका छन् ।

कार्यवाहक अध्यक्ष साउद र उनको टोलीले यी समस्याको निराकरण गर्ने प्रतिबद्धता गरेका थिए । निर्वाचन जिति सकेपछि निरन्तर यस कार्य सफलताको लागि अहोरात्र खटीरहे । सबै सङ्ग समन्वय गरी त्यसको प्रतिफलमा जिल्ला भूमि आयोगको बोर्ड मिटिङले मोहन्याल गाउँपालिका भित्रका नापी भएका तर नक्सा प्रमाणित नभएका जग्गा हरुको नक्सा प्रमाणित गरेको छ ।

यसअघि मोहन्याल गाउपालिका भित्रको भुमि सम्बन्धि समस्या जुन जग्गा नापी भएका थिए । नक्सा प्रमाणित भएका थिएनन् । कित्ताकाट गर्न नसकिने जस्ता यथावत समस्याले उक्त पुर्जालाइ कुनै पनि बैक वा भुमिको कित्ताकाट गर्ने जस्ता समस्या थियो । अहिले मोहन्याल गाउपालिकाका उपाध्यक्ष एवम बर्तमान कार्यवाहक अध्यक्ष कमल साउन र उनको टोलीको पहलमा यी समस्या समाधान भएको छ ।

अब नक्सा प्रमाणित भए संगै जग्गाको कित्ताकाट लगायतका कामहरू सुरु हुने गाउँपालिकाले जनाएको छ । २०४६ सालदेखि यता ४२ वटा भूमि आयोग बने तर कुनै आयोगले गर्न नसकेको काम यसपालिको भूमि आयोगले गरेको छ । यो इतिहासिक र अति महत्वपूर्ण काम गर्नु हुने भूमि आयोगका अध्यक्ष उपाध्याय लगायत सम्पूर्ण जिल्ला भूमि आयोगको टीम सहित मोहन्याल गाउपालिकाको टिमलाई मोहन्याली जनताले धन्यवाद दिएका छन् ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...