गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको’ सार्वजनिक
606
shares
काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा सार्वजनिक भएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छिन्। उक्त गीतमा सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्ज रहेको छ ।
गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफूले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।
वि.सं.२०८१ वैशाख ३० आइतवार १२:४६