back
sanima relaince life
citizen life
machapuchre bank

चन्द्रनगर गाउँपालिकाद्वारा गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय र विद्यालयमा फागुन १ गतेबाट इ हाजिरी गर्न निर्देशन

408 

shares
sanima relaince life
citizen life
machapuchre bank

सर्लाही । चन्द्रनगर गााउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय र विद्यालयमा फागुन १ गतेबाट इ हाजिरी गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष महतोले कार्यालयमा अनुपस्थित हुँदा सो दिनको कागजातसहित नियमनुसार कारण खुलाउन समेत अनुरोध गर्दै निमयनुसार गएल कट्ठी भैजाने व्यहोरा समेत गर्ने विज्ञप्तिमा भनिएको छ ।

साथै, उनले गाउँपालिका अन्तगर्तका कार्यालय र विद्यालयमा कार्यरत केहि कर्मचारी, शिक्षक विद्यालयमा नियमित उपस्थित हुने, आफू खुसी विदामा बस्ने, समयमा कार्यालय नआउने, समय सकिनुअघि नै कार्यालय छोड्ने, कार्यालय आउँदा तोकिएको पोशाकमा नआउने, परिचय पत्र नलगाउने, जस्ता उल्लेखित कार्य नगर्न विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जनताको करबाट उठेको राजस्व जनतालाई नै सेवा प्रवाह गर्न प्रदान गरिएको तलब, सेवा सुविधा प्राप्त गर्ने शिक्षक कर्मचारी र जनप्रतिनिधिहरुले जनतालाई गुणस्तर सेवा प्रदान गर्न जिम्मेवार भई लाग्न अनुरोध गरेको गाउँपालिको जनाएको छ ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...