back
sanima relaiance life insurance

skip this prime bank

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

270 

shares

काठमाडौं। सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ ।

बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए ।

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यतस् प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी हर्सोल्लासपूर्वक घरघरमा फूलपाती...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक...

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको मुखमा बाढीपहिरोले ठूलोमा...