back
RBB

जीतपुरसिमरा उपमहानगरद्वारा स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्न २४ घण्टा आकस्मिक र प्रसूति सेवा सञ्चालन

102 

shares

बारा । जीतपुरसिमरा उपमहानगरले प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नति गर्न २४ घण्टा आकस्मिक र प्रसूति सेवासहित अस्पताल सञ्चालनमा ल्याएको छ ।

उक्त २४ घण्टा आकस्मिक र प्रसूति सेवा उपमहानगरको वडा नं २ बाट सुरु गरेको हो । त्यस्तै, अस्पतालले बहिरङ्ग (ओपिडी) सेवालाई ५ बजेसम्म सञ्चालनमा ल्याइएको छ ।

तत्कालका लागि शल्यक्रिया बाहेकको प्रसूति सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ । आवश्यक स्रोत साधनको उपलब्धता पछि शल्यक्रिया सहितको सेवा प्रवाह गर्ने जीतपुरसिमरा उपमहानगरले जनाएको छ ।

तत्कालका लागि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक श्रोतबाट नै व्यवस्थापन गर्ने गरी अस्पतालको सुरुवात गरिएको छ उपमहानगरले जनाएको छ ।

 


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...