back
himalayan bank

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

114 

shares
nicasia bank

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् । उनले नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेर पनि सरकारको अकर्मन्यताका कारण छलफलमा भाग नलिइ सहकारी प्रकरणमा आफ्नो धारणा राखेका हुन् ।

“सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो,” उनले भने, “त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन ।”


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...