back
sanima relaince life
citizen life
machapuchre bank

गरिब दुःखीलाई महानगरको ज्यादती कहिलेसम्म ?

402 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । काठमाडौं महानगरपाकिाले मकै बेच्दै गरेकी एक महिलामाथि ज्यादती गरेको छ । आफू बाच्न र सासु ससुरालाई बचाउन मकै बच्दै आइरहेको उनको बाध्यता भएको बताउँछिन् ।

सामाजिक सञ्जालमा पत्रकारसँग बोल्दै, उनले भनेकी छिन्, महानगरले गरिब दुःखीलाई गरिखान दिँदैन, काम गर्न सक्दिन्, हातको औला पनि आगोले पोलेर छैन । मकै बेचेरै सासु ससुरा पालिरहेको छु । उनी भन्छिन् मकै बेच्नु मेरो बाध्यता हो, काम गर्न सकेको भए म काम गर्थे ।

हातको औलाले काम गर्न सक्दीन् । बिहान र बेलुका मकै बेच्न नदिँदा आफू दुःखी भएको बताइन् । सरकारले गरिब दुःखीलाई वेवास्था नगरेकै कारण आफूहरुले गरिखान नपाएको उनी बताउँछिन् । एउता नियममा समय तोकिदिएर काम गर्न दिएको भए आफूले ठुलो राहत पाउने बताइन् ।

 


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...