back
himalayan bank

नविनकुमार पौडेलको ‘डिस्कोमा जाउँला’ म्यूजिक भिडियो सार्वजनिक

2.1K 

shares
nicasia bank

काठमाडौं । गायक नविनकुमार पौडेलको नयाँ गीत ‘डिस्कोमा जाउँला’ भर्खरै सार्वजनिक भएको छ । योसहित पौडेलका तीन दर्जनमाथि गीतहरु बजारमा आइसकेका छन् ।

तीन दर्जनमाथि गीतमा स्वर पस्किइसकेका पौडेलको ‘डिस्कोमा जाउँला’ नामक नयाँ गीत सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ । हालै सार्वजनिक ‘डिस्कोमा जाउँला’ नेपाली दोहोरी डान्सिङ गीत हो यो ।

यस डिस्कोमा जाउँला नामक गीतमा गायक नविनकुमार पौडेल र गायिका कविता सिवाकोटीको सुमधुर स्वर सजिएको छ । त्यसैगरी उक्त नेपाली दोहोरी डान्सिङ गीतमा जगतले ¥यापरको भूमिका निर्वाह गरेका छन् ।

मीठो स्वरका धनी नविनकुमार पौडेल कविता सिवाकोटीको स्वर गुन्जिएको यस ‘डिस्कोमा जाउँला’ नामक नयाँ गीतले नेपाली दर्शक, स्रोताको मन राम्रैसँग तान्ने संगीत पारखीहरुको भनाइ छ ।

गीतको शब्द, लय र संगीतले सिंगारिएको म्युजिक भिडियो हेर्दा अहिले समय सुहाउँदो देखिन्छ । नयाँ म्यूजिक भिडियोको शब्द, लय, संगीत अभिनय पनि सान्दर्भिक देखिन्छ ।


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...