back

नविनकुमार पौडेलको ‘डिस्कोमा जाउँला’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक नविनकुमार पौडेलको नयाँ गीत ‘डिस्कोमा जाउँला’ भर्खरै सार्वजनिक भएको छ । योसहित पौडेलका तीन दर्जनमाथि गीतहरु बजारमा आइसकेका छन् ।

तीन दर्जनमाथि गीतमा स्वर पस्किइसकेका पौडेलको ‘डिस्कोमा जाउँला’ नामक नयाँ गीत सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ । हालै सार्वजनिक ‘डिस्कोमा जाउँला’ नेपाली दोहोरी डान्सिङ गीत हो यो ।

यस डिस्कोमा जाउँला नामक गीतमा गायक नविनकुमार पौडेल र गायिका कविता सिवाकोटीको सुमधुर स्वर सजिएको छ । त्यसैगरी उक्त नेपाली दोहोरी डान्सिङ गीतमा जगतले ¥यापरको भूमिका निर्वाह गरेका छन् ।

मीठो स्वरका धनी नविनकुमार पौडेल कविता सिवाकोटीको स्वर गुन्जिएको यस ‘डिस्कोमा जाउँला’ नामक नयाँ गीतले नेपाली दर्शक, स्रोताको मन राम्रैसँग तान्ने संगीत पारखीहरुको भनाइ छ ।

गीतको शब्द, लय र संगीतले सिंगारिएको म्युजिक भिडियो हेर्दा अहिले समय सुहाउँदो देखिन्छ । नयाँ म्यूजिक भिडियोको शब्द, लय, संगीत अभिनय पनि सान्दर्भिक देखिन्छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...