back
himalayan bank

आधा विश्व अहिले चुनावी प्रक्रियामा होमिएको छ : डा. यादव

240 

shares
nicasia bank

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले यतिबेला विश्वमा लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा पनि लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका हुन् ।

देशमा लोकतन्त्रको जग बलियो बनाउने राजनीतिक दल जिम्मेवार हुनुपर्ने भन्दै त्यसका लागि नेपाली कांग्रेस बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, “यो संविधानलाई कसरी सही संरक्षण गरेर अघि लाग्न सकिन्छ, कसरी बचाएर अगाडि लाने र देशलाई सही बाटोमा हिँडाउने काम कांग्रेसको काँधमा छ ।” त्यस्तै उनी भन्छन्, “अहिले विश्वमा नै लोकतन्त्र खतरामा परेको छ । नेपालमा पनि लोकतन्त्रको जग बचाउने काम कांग्रेसको हो ।”

आधा विश्व अहिले चुनावी प्रक्रियामा होमिएको उल्लेख गर्दै भारतको निर्वाचन र त्यसको परिणामले लोकतान्त्रिक व्यवस्थामाथि सन्देश दिएको उनले स्मरण गराए ।

 


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...