back
ntc
global ime bank

आधा विश्व अहिले चुनावी प्रक्रियामा होमिएको छ : डा. यादव

426 

shares

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले यतिबेला विश्वमा लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा पनि लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका हुन् ।

देशमा लोकतन्त्रको जग बलियो बनाउने राजनीतिक दल जिम्मेवार हुनुपर्ने भन्दै त्यसका लागि नेपाली कांग्रेस बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, “यो संविधानलाई कसरी सही संरक्षण गरेर अघि लाग्न सकिन्छ, कसरी बचाएर अगाडि लाने र देशलाई सही बाटोमा हिँडाउने काम कांग्रेसको काँधमा छ ।” त्यस्तै उनी भन्छन्, “अहिले विश्वमा नै लोकतन्त्र खतरामा परेको छ । नेपालमा पनि लोकतन्त्रको जग बचाउने काम कांग्रेसको हो ।”

आधा विश्व अहिले चुनावी प्रक्रियामा होमिएको उल्लेख गर्दै भारतको निर्वाचन र त्यसको परिणामले लोकतान्त्रिक व्यवस्थामाथि सन्देश दिएको उनले स्मरण गराए ।

 


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...