back
himalayan bank

सेवाग्राहीको काम नहुँदा लिखित रूपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौँ : सांसद पौडेल

336 

shares
nicasia bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा सेवाग्राहीको काम नहुँदा लिखित जवाफ दिनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । “सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने । पहुँच पुगेका मान्छेहरुको काम हुने । विशेषगरी महिला, निमुखा, विपन्न मानिसहरुलाई असाध्यै हेप्ने । सरकारी कार्यलयले गरेको व्यवहारका कारण धेरै युवा निराश भएको स्थिति छ,” उनले भने ।

“सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रूपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौँ। उनले भने ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...